images

२०८३ आश्विन १७ गते

images
images
images

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

images
images
आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौं - प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । 

    images
    images

    शेयर किन्न इच्छुक संस्थापकले सूचना प्रकाशति भएको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ । सो शेयरको मूल्य भने सूचनामा खुलाएको छैन।

    बैंकले तोकेको यस समयसीमा भित्र बैंकका संस्थापकबाट शेयरमा आवेदन नपरेको खण्डमा सर्वसाधारणमा बिक्री खुला गरिने बैंकको भनाई छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend