images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • सोल्टी होटलले बोलायो वार्षिक साधारणसभा,नगद र...

सोल्टी होटलले बोलायो वार्षिक साधारणसभा,नगद र लाभांश कति ?

सोल्टी होटलले बोलायो वार्षिक साधारणसभा,नगद र लाभांश कति ?

images
images
बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौँ- सोल्टी होटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । होटलले आफ्नो ५०औँ वार्षिक साधारण सभा पुस ४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा बोलाएको हो  ।

    images
    images

      सभामा होटलले २०८०/८१ को आर्थिक वर्षको मुनाफाबाट नगदसहित ३६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पेस हुने होटलले जारी गरेको सूचनामा उल्लेख छ । 

    होटलले १० प्रतिशत बोनस शेयरसहित २६.८४२१ नगद गरी कुल ३६.८४२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ५.२६३२ प्रतिशतले बढी हो ।

    images
    images

    आर्थिक वर्ष २०७९.८० मा होटलले ५ प्रतिशत बोनस शेयरसहित २६.५७८९ प्रतिशत नगद गरी कुल ३१.५७८९ प्रतिशत लाभांश वितरण गरेको थियो । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend