images

२०८३ कार्तिक १४ गते

images
images
images
  • बैंक वित्त
  • कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक...

कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन सार्वजनिक

कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन सार्वजनिक

images
images
शुक्रवार, कार्तिक १३ २०८३
शुक्रवार, कार्तिक १३ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२।८३ को कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययनसम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ।

    images
    images

    राष्ट्र बैंकको सुर्खेत कार्यालयले तयार पारेको ‘कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०८२।८३’ शुक्रबार ९कात्तिक १४० सार्वजनिक गरिएको हो।

    प्रतिवेदनमा कर्णाली प्रदेशको समग्र आर्थिक गतिविधि तथा आर्थिक अवस्थाको अध्ययन समेटिएको छ। प्रदेशको आर्थिक अवस्था बुझ्न तथा आगामी आर्थिक नीति र योजना निर्माणका लागि प्रतिवेदन उपयोगी हुने अपेक्षा गरिएको छ।

    images
    images

    नेपाल राष्ट्र बैंकले प्रदेशगत आर्थिक गतिविधिको अवस्था, सम्भावना र चुनौतीको अध्ययन गरी आर्थिक गतिविधि अध्ययनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आएको छ।

    राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा प्रतिवेदन उपलब्ध गराइएको छ।

    May be a doodle of map and text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend