images

२०८३ आश्विन २० गते

images
images
images

विश्वकै आठौं प्रदूषित सहर बन्यो काठमाडौं

विश्वकै आठौं प्रदूषित सहर बन्यो काठमाडौं

images
images
शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • काठमाडौं, ३० कात्तिक । काठमाडौं विश्वकै प्रदूषित सहरको आठौं स्थानमा झरेको छ । आईक्यू एअरका अनुसार नेपालको वायु प्रदूषण १ सय ६५ एक्यूआई मापन गरिएको छ ।

    images
    images

    बिहीबार काठमाडौं विश्वकै प्रदूषित सहरको छटौं स्थानमा थियो भने १ सय ७० एक्यूआई प्रदूषण मापन गरिएको थियो ।

    विश्वकै प्रदूषित सहरमा पाकिस्तानको लाहोर पहिलो स्थानमा यथावत छ । लाहोरको ७ सय ८० एक्यूआई मापन गरिएको छ ।

    images
    images

    आक्यूएअरका अनुसार भारतको दिल्ली दोस्रो स्थानमा छ । दिल्लीको प्रदूषण ७ सय ४९ मापन गरिएको छ । त्यस्तै भारतकै कलकत्ता पाँचौं नम्बर छ । कलकत्ताको प्रदूषण १ सय ८१ एक्यूआई मापन गरिएको छ । त्यस्तै १ सय ५७ एक्यूआई सहित मुम्बई दशौं स्थानमा छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend