images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा...

सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा छुट पाउने आज अन्तिम दिन

सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा छुट पाउने आज अन्तिम दिन

images
images
शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख पुनर्जागरण गर्दा छुट पाउने आज अन्तिम दिन रहेको छ । 

    images
    images

    कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्दा बीमितलाई लाग्ने ब्याजमा कात्तिक २५ गतेबाट कात्तिक आज कात्तिक ३० गतेसम्म ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।

    यस कम्पनीबाट जारी गरिएका बीमालेखहरुमा आजसम्म पुनर्जागरण गराउने बीमितलाई लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट प्रदान गरिने जनाइएको छ। पाँच वर्ष ननाघेको बीमालेखमा ५० प्रतिशत, पाँच वर्ष नाघिसकेकालाई ३५ प्रतिशत छुट दिने जनाएको छ ।

    images
    images

    यस्तो छुट बीमा अवधिभरि एकपटकमात्र पाइने हुँदा यसको सदुपयोग गरी आफ्नो बीमालेख सक्रिय बनाउन कम्पनीले आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend