images

२०८३ आश्विन १७ गते

images
images
images

मन्त्रिपरिषद् बैठक आज ३ बजे

मन्त्रिपरिषद् बैठक आज ३ बजे

images
images
मंगलवार, आश्विन १३ २०८३
मंगलवार, आश्विन १३ २०८३
  • काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।

    images
    images

    बैठकमा बाढीपीडितहरूको पुनर्स्थापना, कर्मचारी बढुवा सिफारिस, संघीय निजामती सेवा विधेयक लगायतका विषयमा छलफल गर्ने तयारी छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend