images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • फिल्म ‘गौँथली’ को आम्दानी २६ करोड...

फिल्म ‘गौँथली’ को आम्दानी २६ करोड नजिक

फिल्म ‘गौँथली’ को आम्दानी २६ करोड नजिक

images
images
सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • काठमाडौँ । फिल्म ‘गौँथली’को आम्दानी २६ करोड नजिक पुगेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको असोज ११ गते आइतबार राति ११ः ५९ सम्मको बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी २५ करोड ९५ लाख ८४ हजार ६४० रुपैयाँ २० पैसा ग्रस कलेक्सन देखिएको छ ।यो अवधिमा फिल्मको टिकट ९ लाख ४१ हजार ३७२ बिक्री भएको छ । फिल्म चलचित्र उद्योगमा हालसम्म सबैभन्दा धेरै कमाउने सूचीमा दोस्रो स्थानमा आइपुगेको छ ।

    images
    images

    ‘कबड्डी–४’को नाममा रहेको दोस्रो स्थानको रेकर्ड यो फिल्मले तोडेको हो । पहिलो स्थानमा ‘पूर्ण बहादुरको सारङ्गी’ कायम नै छडा.कपिल रिजालको निर्देशन रहेको ‘गौँथली’ मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना लगायत कलाकारको अभिनय छ ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend