images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच...

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता

images
images
बुधवार, आश्विन ७ २०८३
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलसँग कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री स्वर्णिम वाग्लेले भेट गरेका छन् ।

    images
    images

    बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा साे भेट भएको हो । भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । प्रधानमन्त्री बालेन शाह मंगलबार अमेरिका भ्रमणमा गएपछि वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेका थिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend