images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • प्रतिनिधिसभाको बैठक आज १ बजे, निर्धारित...

प्रतिनिधिसभाको बैठक आज १ बजे, निर्धारित कार्यसूची हटाइयो

प्रतिनिधिसभाको बैठक आज १ बजे, निर्धारित कार्यसूची हटाइयो

images
images
मंगलवार, आश्विन ६ २०८३
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । संसद् सचिवालयले आकस्मिक कारणले गर्दा निर्धारित कार्यसूची हटाइएको जानकारी दिएको छ । 

    images
    images

    सचिवालयले जारी गरेको सन्देशमा भनिएको छ– 'आकस्मिक कारणले गर्दा निर्धारित कार्यसूची हटाई संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुन सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि छलफल र अनुमोदन गरियोस् भन्ने कार्यसूची राखिएको ब्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ।'

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend