images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • सरकारले बाढीले बगाएको ठाउँमा फेरि...

सरकारले बाढीले बगाएको ठाउँमा फेरि सडक नबनाउने

सरकारले बाढीले बगाएको ठाउँमा फेरि सडक नबनाउने

images
images
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौँ । सरकारले रसुवागढी बाढीले बगाएको ठाउँमा सडक नबनाउने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकार यो पक्षमा नरहेको बताएका हुन् । संसद्को पूर्वाधार विकास समितिमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै नदीले खोलेको कारण पहिरो खसेको ठाउँ उठाउनुपर्ने भए पनि अन्य ठाउँमा फेरि सडक नबनाउने बताए । 

    images
    images

    ‘लो कटिङका कारण खसेको ठाउँमा उठाउनुपर्छ । तर, बाढीले बढाएको ठाउँमा फेरि बनाउने पक्षमा छैनौँ । हामी विल्ड ब्याक बेटर भन्ने पक्षमा छैनौँ,’ उनले भने ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend