images

२०८३ आश्विन १८ गते

images
images
images

फुलहमसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

फुलहमसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

images
images
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौँ । अन्तिम समयको गोलले म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा फुलहमलाई १–१ को बराबरीमा रोकेको छ । आइतबार राति सम्पन्न खेलमा पाहुना टोली युनाइटेडका लागि म्याथ्युज कुन्हाले गोल गर्दा फुलहमलाई आत्मघाती उपहारस्वरुप प्राप्त गरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औँ मिनेटमा लिसान्द्रो मार्टिनेजबाट आत्मघाती गोल हुन पुग्दा फुलहमले अग्रता लिएको थियो । हारतर्फ उन्मुख खेलको अन्तिम समयमा कुन्हाले गोल गर्दै फुलहमबाट अंक खोसे ।

    images
    images

    यो नतिजासँगै पाँच खेलमा पाँच अंक जोडेको युनाइटेड १२ औँ स्थानमा छ । फुलहम समान खेलबाट दुई अंकका साथ १९ औँ स्थानमा छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend