images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • राष्ट्रियसभा बैठक भदौ ३१ गतेसम्मका लागि...

राष्ट्रियसभा बैठक भदौ ३१ गतेसम्मका लागि स्थगित

राष्ट्रियसभा बैठक भदौ ३१ गतेसम्मका लागि स्थगित

images
images
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ।  कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमको स्पष्टीकरणपछि सभाको बैठक आगामी भदौ ३१ गते सोमबार दिउँसो सवा १ बजेसम्मका लागि स्थगित गरिएको हो।

    images
    images

    बैठकको अन्त्यमा राष्ट्रिय सभाका अध्यक्षले अर्को बैठक ३१ गतेका लागि तय भएको जानकारी गराएका हुन्। आजको बैठकमा सांसदहरूले जनजीविकाका सवाल, विपद् व्यवस्थापन र सरकारको कार्यशैलीका विषयमा गम्भीर प्रश्नहरू उठाएका थिए भने कानुनमन्त्री गौतमले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिएकी थिइन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend