images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • रसुवा बाढीपछि राहत र पुनःस्थापनाबारे निर्णय...

रसुवा बाढीपछि राहत र पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

रसुवा बाढीपछि राहत र पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

images
images
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौँ ।  प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजे बस्ने गरी मन्त्रीपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी उक्त बैठक बोलाइएको हो। बैठकमा समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीकाे सचिवालयले जानकारी दियो। 

    images
    images

    भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत  र पुरस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाइएको सचिवालयकाे भनाइ छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend