images

२०८३ आश्विन २२ गते

images
images
images
  • स्वास्थ्य
  • स्वास्थ्य बीमा बोर्डका निर्देशक डा बसौलाको...

स्वास्थ्य बीमा बोर्डका निर्देशक डा बसौलाको कार्यकाल पूरा

स्वास्थ्य बीमा बोर्डका निर्देशक डा बसौलाको कार्यकाल पूरा

images
images
सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • काठमाडौं । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा दामोदर बसौलाको चार वर्षे कार्यकाल पूरा भएको छ। कात्तिक २५ गते उनको कार्यावधि पूरा भएसँगै बीमा बोर्ड नेतृत्वविहिन भएको हो।

    images
    images

    बोर्डका अध्यक्ष डा गुणराज लोहनीले दुई महिनाअघि नै राजिनामा दिएका थिए। बोर्डको नेतृत्व रिक्त हुन पूर्व जानकारी भएपनि मन्त्रालयले त्यसको वैकल्पिक व्यवस्था सोमबारसम्म गरिसकेको छैन। 

    बोर्डमा यसरी नेतृत्व खाली रहँदा मन्त्रालय अन्तर्गतकै कुनै कर्मचारीलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने प्रचलन रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य बीमालाई केन्द्रमा काम गरिरहेको बताएका छन्। उनले स्वास्थ्य बीमालाई पाँच लाख पुर्यापउने तयारी गरिएको बताउँदै आएका छन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend