images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • प्रतिनिधि सभामा नेपाल कानुन आयोग पहिलो...

प्रतिनिधि सभामा नेपाल कानुन आयोग पहिलो संशोधन विधेयक पेस गर्न अनुमति

प्रतिनिधि सभामा नेपाल कानुन आयोग पहिलो संशोधन विधेयक पेस गर्न अनुमति

images
images
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • काठमाडौँ। प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘नेपाल कानुन आयोग पहिलो संशोधन विधेयक, २०८३’ पेस गर्न अनुमति दिइएको छ।बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विधेयक पेस गर्न अनुमति माग्दै प्रस्ताव प्रस्तुत गरेकी थिइन् । सभामुख डोलप्रसाद अर्यालको अनुमतिपछि विधेयक अघि बढाउने प्रक्रिया सुरु भएको हो।

    images
    images

    कानुनमन्त्री गौतमले विधेयक प्रस्तुत गर्दै सभामा नेपाल कानुन आयोगको पहिलो संशोधन विधेयक, २०८३ लाई अगाडि बढाउने प्रस्ताव प्रस्तुत गरिन् । कानुन प्रणालीलाई समयानुकूल बनाउने उद्देश्यले ल्याइएको यो संशोधन विधेयक अब संसद्‌मा विधिवत् रूपमा छलफल र पारितको प्रक्रियामा प्रवेश गर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend