images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षमा रविलाल...

चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षमा रविलाल शर्मा नियुक्त

चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षमा रविलाल शर्मा नियुक्त

images
images
बुधवार, भाद्र १७ २०८३
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्ष रविलाल शर्मा भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयका सहसचिव रविलाल शर्मालाई बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो । गत ११ भदौमा तत्कालीन अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी) ले आफ्नो दुई वर्षे कार्यकाल पूरा गरी बिदा भएपछि बोर्डमा अध्यक्ष पद खाली रहेको थियो ।

    images
    images

    बोर्डको दैनिक प्रशासनिक कार्य र अत्यावश्यक निर्णयहरूलाई गति दिन मन्त्रालयले नयाँ अध्यक्ष नियुक्त नभएसम्मका लागि शर्मालाई कार्यवाहक अध्यक्ष बनाइएको हो । रविलालले बुधबार नै आफ्नो पदभार ग्रहण गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend