images

२०८३ आश्विन २० गते

images
images
images

गोरखाको छेकम्पारमा पहिरो

गोरखाको छेकम्पारमा पहिरो

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौँ । गोरखाको छेकम्पारमा सुख्खा पहिरो खस्दा बुढीगण्डकी आंशिक थुनिएको छ ।  प्रमुख जिल्ला अधिकारी तुलसीबहादर श्रेष्ठका अनुसार सोमबार बिहान छेकम्पारको वडानम्बर ७ सियारखोलमा पहिरो गएको हो । 

    images
    images

    प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पहिरोले नदीको पुरै पानी नथुनिएको भन्दै निकास भइरहेको जानकारी दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend