images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमै...

सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमै अलआउट; नेपाललाई ८८ रनको लक्ष्य

सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमै अलआउट; नेपाललाई ८८ रनको लक्ष्य

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौँ । कप्तान सन्दीप लामिछानेले ५ विकेट लिएपछि एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई ८७ रनमा अलआउट गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रनमा अलआउट भएको हो ।

    images
    images

    सन्दीपले १० ओभरमा १४ रन मात्र खर्चेर ५ विकेट लिए । ललित राजवंशीले ३, करण केसीले २ विकेट लिए । बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए । मुहम्मद वासिमले १३ तथा अली दाउदले १० रन बनाए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend