images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • बाढीपीडितको लागि अभिनेत्री वर्षा सिवाकोटीद्वारा तीन...

बाढीपीडितको लागि अभिनेत्री वर्षा सिवाकोटीद्वारा तीन लाख सहयोग

बाढीपीडितको लागि अभिनेत्री वर्षा सिवाकोटीद्वारा तीन लाख सहयोग

images
images
आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले बाढीपीडितको पुनर्वासका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन लाख रुपैयाँ सहयोग गरेकी छन् । उनले आइतबार उक्त सहयोग प्रदान गरेकी हुन् ।प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेको जानकारी दिँदै वर्षाले फेसबुकमा लेखेकी छन्, ‘यो रकमले उहाँहरूको पीडा त मेटाउन सक्दैन, तर कठिन समयमा उनीहरूलाई थोरै भए पनि राहत र आशा दिन सकोस् भन्ने मेरो आफ्नो प्रयास हो ।’ उनले बाढीपीडित परिवारलाई फेरि आफ्नो खुट्टामा उभिन सक्ने बनाउन सबैले आफ्नोतर्फबाट सकेको सहयोग गर्न आग्रह गरेकी छन् ।

    images
    images

    बाढीपीडितका लागि कलाकारहरूले आर्थिकसँगै खाद्यान्न, लत्ताकपडा, औषधिलगायतका सामग्री पनि सहयोग गरिरहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend