images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • रसुवामा सुरुङमा फसेकाको उद्धार गर्न चिनियाँ...

रसुवामा सुरुङमा फसेकाको उद्धार गर्न चिनियाँ विशेषज्ञको नयाँ टोली नेपाल आइपुग्यो

रसुवामा सुरुङमा फसेकाको उद्धार गर्न चिनियाँ विशेषज्ञको नयाँ टोली नेपाल आइपुग्यो

images
images
आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौँ ।  चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको नयाँ टोली आइतबार बिहान नेपाल आइपुगेको छ। नेपालस्थित चिनियाँ दूतावासका अनुसार, यो टोलीले हाल रसुवाका विभिन्न सुरुङहरूमा फसेका व्यक्तिहरूको उद्धार कार्य तीव्र रूपमा अगाडि बढाइसकेको छ।

    images
    images

    चिनियाँ सुरुङ उद्धार विशेषज्ञको टोली यसअघि पनि नेपाल आएर उद्धार कार्य सुरु गरिसकेको छ। भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण केही व्यक्तिहरू सुरुङमै फसेको बताइएको छ। उनीहरूकै उद्धारका लागि विशेषज्ञहरूको टोली नेपाल आएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend