images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • टीएन आचार्यद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा...

टीएन आचार्यद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ लाख सहयोग

टीएन आचार्यद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ लाख सहयोग

images
images
आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौँ ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का महासचिव टीएन आचार्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गरेका छन् । उनले आफ्नो कम्पनी  भिजन इनर्जीमार्फत  प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेका हुन् । 

    images
    images

    भोटेकोशी विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि आफूले सहयोग रकम प्रदान गरेको उनले जानकारी दिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend