images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • फिनी चाइनाद्वारा बाढी पीडितहरूलाई ४ लाख...

फिनी चाइनाद्वारा बाढी पीडितहरूलाई ४ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

फिनी चाइनाद्वारा बाढी पीडितहरूलाई ४ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

images
images
आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • ग्वाङ्झाओ । फेडेरेसन अफ इन्टरनेशनल युथ इन्टरप्रेन्योर्स (FINYE) ले भाेटेकाेशी बाढी प्रभावितलाई सहयोग  गर्न तीन दिने कोष सङ्कलन अभियान चलाएको छ।

    images
    images

    यो संस्थाले आफ्ना अन्तर्राष्ट्रिय र क्षेत्रीय सदस्यहरूलाई आइतबारभित्र योगदान गर्न आग्रह गरेको छ। फिनिका महासचिव दुर्गा पी अमगाईका अनुसार ४ लाख नेपाली रुपैयाँ दान गर्ने प्रतिबद्धता बमाेजिम यो अभियान चलाएको हाे।सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । फिनीले यो अभियानमा सम्पूर्ण पारदर्शिता अपनाइने र योगदानहरूको पूर्ण विवरण सार्वजनिक गरिने जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend