नेपाललाई भोटेकोसी बाढीपछिको पुनर्निर्माणमा पाँच अर्ब अमेरिकी डलर लाग्ने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका छन् । सरकारले गरेको प्रारम्भिक अनुमानअनुसार यति लागतको अनुमान गरिएको छ ।वाग्लेले बाढीले नेपालको अर्थतन्त्रको १० भागको एक भाग क्षति गरेको पनि बताएका छन् ।




.gif)



