भक्तपुर । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि टिमुरे, गोसाइँकुण्डलगायत क्षेत्रमा भक्तपुरका १६ जना सम्पर्कविहीन भएका छन्। उनीहरूमध्ये तीन जना महिला छन्। प्रशासनले सम्पर्कविहीनहरूको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय भइरहेको जनाएको छ।
यसैबीच बाढीमा परी भक्तपुरका ३६ वर्षीय इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु भएको छ। धादिङमा फेला परेको उनको शव परिवारले पहिचान गरेको जनाइएको छ।




.gif)



