images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • रसुवा बाढीपीडितलाई महालक्ष्मी नगरपालिकाको ३० लाख...

रसुवा बाढीपीडितलाई महालक्ष्मी नगरपालिकाको ३० लाख सहयोग

रसुवा बाढीपीडितलाई महालक्ष्मी नगरपालिकाको ३० लाख सहयोग

images
images
शुक्रवार, भाद्र १२ २०८३
शुक्रवार, भाद्र १२ २०८३
  • ललितपुर । रसुवागढीस्थित भोटेकोशी नदीको बाढीबाट प्रभावित परिवारका लागि महालक्ष्मी नगरपालिकाले ३० लाख रुपैयाँ राहत सहयोग गर्ने भएको छ। कार्यपालिका बैठकले जनप्रतिनिधिको एक महिनाको भत्ता र कर्मचारीको सात दिनको तलब कटौती गरी नपुग रकम नगरपालिकाको कोषबाट व्यहोर्ने निर्णय गरेको हो।

    images
    images

    नगरपालिकाले एम्बुलेन्स र नगर प्रहरीसहितको टोली विपद् प्रभावित क्षेत्रमा परिचालन गरी उद्धार तथा उपचारमा सहयोग गरिरहेको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend