images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढी प्रभावितको उद्धार र पुनःस्थापनामा...

भोटेकोशी बाढी प्रभावितको उद्धार र पुनःस्थापनामा गण्डकीको चार करोड

भोटेकोशी बाढी प्रभावितको उद्धार र पुनःस्थापनामा गण्डकीको चार करोड

images
images
शुक्रवार, भाद्र १२ २०८३
शुक्रवार, भाद्र १२ २०८३
  • गण्डकी, १२ भदौ  । भोटेकोशी  बाढीपीडितको सहयोगार्थ गण्डकी प्रदेश सरकारले रु चार करोड प्रदान गर्ने भएको छ ।  आज एक विज्ञप्ति निकालेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त  रकम दाखिला गर्ने निर्णय भएको जनाएका छन् ।

    images
    images

    मुख्यमन्त्रीलेबाढी पछि सम्पर्कविहीन भएका नागरिकहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन र भेटिएका शवहरुको उचित व्यवस्थापनका लागि प्रदेश सरकारबाट सम्बन्धित निकायसँग समन्वय भइरहेको बताएका छन् ।

    ‘सम्पर्क विहीनको खोजी, जोखिममा रहेकाको उद्धार, घाइतेको उपचार, प्रभावित तथा आश्रयविहीनका लागि सुरक्षित आश्रय, खानपान र आवश्यक राहतको व्यवस्था गर्न सम्बन्धित सबै निकायलाई प्रभावकारी रूपमा परिचालित हुन आग्रह गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend