images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • २०५६ सालदेखि कक्षा ११ र १२...

२०५६ सालदेखि कक्षा ११ र १२ को परीक्षा उत्तीर्ण गर्न नसकेका विद्यार्थीले अन्मिम मौका परीक्षा दिन पाउने

२०५६ सालदेखि कक्षा ११ र १२ को परीक्षा उत्तीर्ण गर्न नसकेका विद्यार्थीले अन्मिम मौका परीक्षा दिन पाउने

images
images
शनिवार, कार्तिक २४ २०८१
शनिवार, कार्तिक २४ २०८१
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०५६ देखि २०७७ सालसम्म कक्षा ११ र कक्षा १२मा विभिन्न विषयहरूमा फेल भएका वा ग्रेड वृद्धि गर्न चाहन्ने विद्यार्थीहरुलाई अन्तिम मौका परीक्षा गर्ने भएको छ ।

    images
    images

    बोर्डले ०५६ सालदेखि ०७७ सालसम्म फेल भएका विद्यार्थीहरुलाई पुनः परीक्षा दिन पाउने व्यवस्था गरेको हो । त्यसको लागि बोर्डले रजिटेशन फर्म खुलाएको छ।

    बोर्डले रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ को लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकालाई अन्तिम एक पटकका लागि ग्रेड प्राप्त नगरेका विषयको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend