images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • राहतका लागि दिव्यमणि राजभण्डारीको ११ लाख...

राहतका लागि दिव्यमणि राजभण्डारीको ११ लाख सहयोग

राहतका लागि दिव्यमणि राजभण्डारीको ११ लाख सहयोग

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद दिव्यमणि राजभण्डारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् । रसुवा, नुवाकोट र धादिङमा बाढीले पुर्‍याएको जनधनको क्षतिबाट  प्रभावितहरूको राहत तथा पुनः स्थापनामा सहयोग पुऱ्याउने उद्देश्यले उनले उक्त रकम प्रदान गरेका हुन् । 

    images
    images

    राजभण्डारीले कुमारी बैङ्क लिमिटेडमा रहेको आफ्नो खाताबाट ११ लाख रुपैयाँ राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को खाता नम्बर ११३०१००००३७६२००१ मा जम्मा गरेका हुन् ।

     

    784074463_1069248412151362_2541722317325205719_n

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend