images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • मदनकृष्ण–हरिवंशले बाढीपीडितका लागि दिए २ लाख...

मदनकृष्ण–हरिवंशले बाढीपीडितका लागि दिए २ लाख सहयोग

मदनकृष्ण–हरिवंशले बाढीपीडितका लागि दिए २ लाख सहयोग

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । मह जोडीले  भोटेकोसी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ।

    images
    images

    मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा यो सहयोगको घोषणा गरेका हुन् । बाढीको बितन्डताले देश रोइरहेको बेला पक्ष विपक्ष नभनी देश विदेशमा रहेका नेपालीहरूलाई  आफ्नो गक्ष अनुसार सहयोग गर्न पनि आचार्यले आग्रह गरेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend