images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • भोटेकोसी बाढीपीडितलाई बेनिशा पौडेलको १ लाख...

भोटेकोसी बाढीपीडितलाई बेनिशा पौडेलको १ लाख सहयोग

भोटेकोसी बाढीपीडितलाई बेनिशा पौडेलको १ लाख सहयोग

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । चर्चित गायिका बेनिशा पौडेलले भोटेकोसी बाढीबाट प्रभावित तथा पीडित नागरिकहरूको उद्धार एवं राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेकी छन् ।बाढी पहिरोका कारण देशका विभिन्न स्थानमा जनधनको ठुलो क्षति भइरहेका बेला गायिका पौडेलले पीडित परिवारको घाउमा मलम लगाउन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यमा सघाउन सरकारी कोषमा उक्त रकम सहयोग गरेकी हुन् ।

    images
    images

    आफूले सहयोग गरेको सामाजिक सञ्जालबाट जानकारी गराउँदै गायिका पौडेलले सामाजिक सञ्जालमार्फत विपद्को यस कठिन र विषम परिस्थितिमा सम्पूर्ण नेपालीहरू एकजुट हुनुपर्ने आवश्यकता रहेको बताएकी छन् ।घाउमा मल्हम लगाउन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा हातेमालो गर्न अवश्य सक्छौँ ।’ उनले सबैलाई सक्दो सहयोग गर्न समेत अनुरोध गरेकी छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend