images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • विपद्प्रति संवेदनशील बन्दै रचना रिमालले रद्द...

विपद्प्रति संवेदनशील बन्दै रचना रिमालले रद्द गरिन् अस्ट्रेलियाका तीज कार्यक्रम

विपद्प्रति संवेदनशील बन्दै रचना रिमालले रद्द गरिन् अस्ट्रेलियाका तीज कार्यक्रम

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । गायिका रचना रिमालले अहिलेलाई अस्ट्रेलियामा आयोजना हुने तीज कार्यक्रम नगर्ने भएकी छन् । नेपालमा आएको प्रकृति प्रकोपको कारण उनले शो निर्णय गरेकी हुन् । अस्ट्रेलियाको विभिन्न सहरमा आयोजना हुने तीज विशेष कार्यक्रमका लागि केही दिन पहिले अस्ट्रेलिया पुगेकी उनले नेपालमा आएको प्रकृति प्रकोपबाट दुखी समेत रहेको बताएकी छन् ।

    images
    images

    देशमा बिपत परेको बेला आफूले तीज कार्यक्रम गरेर नाच्नु र नचाउनु राम्रो होइन भनेर उनले यस्तो निर्णय गरेकी छन् । उनले नेपालमा रहेका सबैलाई सुरक्षित रहन समेत अनुरोध गरेकी छन् । उनले अर्को सूचना नभएसम्मका लागि कार्यक्रम रद्द गरेको जानकारी दिएकी हुन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend