images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • नेपाल–तिब्बत बाढीप्रति अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानीजद्वारा गहिरो...

नेपाल–तिब्बत बाढीप्रति अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानीजद्वारा गहिरो सहानुभूति

नेपाल–तिब्बत बाढीप्रति अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानीजद्वारा गहिरो सहानुभूति

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । नेपाल र चीनको तिब्बतमा आएको भीषण बाढीबाट प्रभावितहरूप्रति अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले गहिरो सहानुभूति व्यक्त गरेका छन्। सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत उनले प्रभावित क्षेत्रमा रहेका अस्ट्रेलियाली नागरिकहरूलाई स्थानीय अधिकारीको सल्लाह पालना गर्न आग्रह गरेका छन्।

    images
    images

    प्रभावित क्षेत्रमा केही अस्ट्रेलियाली नागरिक रहेको जानकारी प्राप्त भएको र उनीहरूको अवस्थाबारे पुष्टि गर्न अधिकारीहरूले द्रुत रूपमा काम गरिरहेको प्रधानमन्त्री अल्बानीजले बताएका छन्। ‘हामी स्थानीय अधिकारीका साथै टूर अपरेटरहरूसँग निरन्तर सम्पर्कमा छौँ’, उनले भनेका छन्, ‘कन्सुलर सहायता प्रदान गर्न हामी तयार अवस्थामा छौँ।’आपत्कालीन कन्सुलर सहायता आवश्यक परेमा अस्ट्रेलियाली नागरिकहरूले वैदेशिक मामिला तथा व्यापार विभाग (डीफ्याट) को आपत्कालीन केन्द्रमा सम्पर्क गर्न सक्ने जानकारी समेत दिइएको छ।

    784196997_1085152213998020_8252236069464945326_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend