images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • नेपाल–चीन सीमावर्ती बाढीप्रति जापानी प्रधानमन्त्री ताकाइचीद्वारा...

नेपाल–चीन सीमावर्ती बाढीप्रति जापानी प्रधानमन्त्री ताकाइचीद्वारा दुःख व्यक्त

नेपाल–चीन सीमावर्ती बाढीप्रति जापानी प्रधानमन्त्री ताकाइचीद्वारा दुःख व्यक्त

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । नेपाल र चीनको सीमावर्ती क्षेत्रमा आएको भीषण बाढीका कारण ठुलो क्षति पुगेको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको जापानका प्रधानमन्त्री सानाए ताकाइचीले बताएकी छन्। सामाजिक सञ्जाल एक्स मार्फत उनले घटनाप्रति दुःख व्यक्त गरेकी हुन्।

    images
    images

    ‘विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोककाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु’, प्रधानमन्त्री ताकाइचीले भनेकी छन्, ‘साथै यस प्राकृतिक विपद्बाट प्रभावित हुनुभएका सम्पूर्ण मानिसहरूमा हार्दिक सहानुभूति प्रकट गर्दछु।’

    784074438_1539114304563978_2807644000253165100_n

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend