images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन...

सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन प्रधानमन्त्री कार्यालयको निर्देशन

सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन प्रधानमन्त्री कार्यालयको निर्देशन

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ।  भोटेकोशी नदीमा ठूलो बाढी आएपछि प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । प्रधानमन्त्री बालेन शाहको सचिवालयले सबै कम्पनीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी दिएको छ ।

    images
    images

     बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठूलो बाढी आएको हो । तिब्बततर्फबाट आएको बाढी रसुवाबाट नुवाकोट हुँदै धादिङ, गोरखा र चितवनतिर बढेको छ । बाढीले ठूलो क्षति गरेको अनुमान गरिएको छ । बाढीले रसुवा र नुवाकोटको सिमानामा रहेको बजार बगाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend