images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • मधेस प्रदेश सभाको अधिवेशन आजै रातिबाट...

मधेस प्रदेश सभाको अधिवेशन आजै रातिबाट अन्त्य

मधेस प्रदेश सभाको अधिवेशन आजै रातिबाट अन्त्य

images
images
शुक्रवार, भाद्र ५ २०८३
शुक्रवार, भाद्र ५ २०८३
  • धनुषा । मधेस प्रदेश सभाको चालु सातौँ अधिवेशन आजै रातिबाट अन्त्य हुने भएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुखले भदौ ५ गते शुक्रबार राति १२ बजेदेखि प्रदेशसभाको चालु सातौँ अधिवेशन अन्त्य गरेका हुन् । 

    images
    images

    प्रदेश सभाको सातौँ अधिवेशनमा कुल १७ वटा बैठक बसेका थिए । जसमध्ये प्रदेश सरकारको नीति तथा कार्यक्रमसहित बजेट पारित गरिएको थियो ।

     

    775523186_1395655909343104_7157168945632377689_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend