images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • बालेनको मुस्ताङ भ्रमणबारे प्रधानमन्त्री कार्यालयले भन्यो–...

बालेनको मुस्ताङ भ्रमणबारे प्रधानमन्त्री कार्यालयले भन्यो– निजी भ्रमण हो

बालेनको मुस्ताङ भ्रमणबारे प्रधानमन्त्री कार्यालयले भन्यो– निजी भ्रमण हो

images
images
शुक्रवार, भाद्र ५ २०८३
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी भएको बताएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले शाहको भ्रमण निजी भएको जवाफ दिएका हुन् ।

    images
    images

    ‘सम्माननीयको यो भ्रमण निजी हो । अन्य बुझ्न परे उहाँको सचिवालयमा बुझ्न सकिनेछ’, प्रवक्ता अर्यालको भनाइ छ । प्रधानमन्त्री शाह आज शुक्रबार काठमाडौँबाट सडक मार्ग हुँदै पोखरा पुगेका छन् । त्यहाँबाट उनी मुस्ताङ जानेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend