images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • डिप्रोक्स नेपालको ३३ औ बार्षिक साधारणसभा...

डिप्रोक्स नेपालको ३३ औ बार्षिक साधारणसभा असोज ८ गते

डिप्रोक्स नेपालको ३३ औ बार्षिक साधारणसभा असोज ८ गते

images
images
शुक्रवार, भाद्र ५ २०८३
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौँ ।  डिप्रोक्स नेपालले आफ्नो ३३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले असोज ८ गतेका लागि साधारणसभा बोलाएको हो ।

    images
    images

    कम्पनीको ३३ औँ वार्षिक साधारणसभा स्थाकै केन्द्रीय कार्यालयमा बिहान साढे ११ बजेबाट सुरु हुने छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गरेको प्रतिवेदन उपर छलफल गरि पारीत गर्ने छ । त्यस्तै आव २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत, छलफल तथा पारित, आव २०८३/८४ का लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण र सञ्चालक समितिको निर्वाचन गर्ने एजेण्डाहरु रहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend