images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • भदौ २० गते रसुवा हाइड्रोपावरको विशेष...

भदौ २० गते रसुवा हाइड्रोपावरको विशेष साधारणसभा आह्वान

भदौ २० गते रसुवा हाइड्रोपावरको विशेष साधारणसभा आह्वान

images
images
शुक्रवार, भाद्र ५ २०८३
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौँ । रसुवा हाइड्रोपावर लिमिटेड कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको साउन ४ गते बसेको सञ्चाल समितिले विशेष सधारणसभा बोलाउने निर्णय गरेको हो ।

    images
    images

    उक्त सभा कम्पनीको कार्यलय सामाखुशीमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभामा विशेष प्रस्तावका रुपमा कम्पनिको अधिकृत पुँजी र जारी पुँजी बृद्धि गर्न प्रबन्धपत्रमा संसोधन गर्ने सम्बन्धमा, आयोजनामा थप लगानी गर्ने सम्बन्ध, कम्पनीमा रहेको जगेडा सेयर विक्री र सेयर लागत प्रमाणीकरण सम्बन्धमा, आयोजनालाई कर्जा प्रदान गर्ने बैंक एनआईसी एसिया बैंकको SLA अनुसारको कर्जा सुबिधा लिने सम्बन्धी एजेण्डाहरु रहेका छन् । त्यस्तै Corporate Guarantee सम्बन्धमा र आयोजनाको कार्य सम्पादन र निर्माण सम्बन्धी एजेण्डा पनि रहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend