images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • एनआरएन इन्फ्रास्ट्रक्चरका सञ्चालक तिलक कोइरालाको राजिनामा...

एनआरएन इन्फ्रास्ट्रक्चरका सञ्चालक तिलक कोइरालाको राजिनामा स्वीकृत

एनआरएन इन्फ्रास्ट्रक्चरका सञ्चालक तिलक कोइरालाको राजिनामा स्वीकृत

images
images
बुधवार, श्रावण २० २०८३
बुधवार, श्रावण २० २०८३
  • काठमाडौँ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडका सञ्चालक समिति सदस्य तिलक कोइरालाले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले कोइरालाले दिएको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

    images
    images

    कम्पनीका अनुसार २०८३ साल साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी ऐन, २०६३ को दफा ८९ को उपदफा ३ (ग) बमोजिम कोइरालाको राजिनामा स्वीकृत गरेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend