images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • राजधानीका यी स्थानमा आज एक घण्टा...

राजधानीका यी स्थानमा आज एक घण्टा लोडसेडिङ

राजधानीका यी स्थानमा आज एक घण्टा लोडसेडिङ

images
images
शुक्रवार, श्रावण १५ २०८३
शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आज राजधानीका विभिन्न स्थानमा एक घण्टा लोडसेडिङ गर्ने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै राजधानीका स्युचाटार, पाटन, टेकु र के–३ मा अपराह्न ४ : ३० बजेदेखि ५ : ३० बजेसम्म लोडसेडिङ हुने जानकारी दिएको हो । 

    images
    images

    प्राधिकरणले स्युचाटार–मातातिर्थ १३२ केभी लाइन बसमा तार चुडिएर आकस्मिक समस्या आएकोले मर्मत कार्यका लागि लोडसेडिङ गर्नुपरेको जानकारी दिएको छ ।मर्मत कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा विद्युत सेवा सोहीअनुसार पुनः सुचारु गरिने समेत प्राधिरकणले जनाएको छ । यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend