images

२०८३ आश्विन २७ गते

images
images
images

गृहमन्त्री गुरुङ सुनसरीको कप्तानगञ्ज जाने

गृहमन्त्री गुरुङ सुनसरीको कप्तानगञ्ज जाने

images
images
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौँ । सुनसरीसहित मधेसका विभिन्न जिल्लामा हिंसा भड्किएपछि गृहमन्त्री सुधन गुरुङ सुनसरीको कप्तानगञ्ज जाने भएका छन् । आज बिहीबार साँझ विराटनगर विमानस्थल हुँदै मन्त्री गुरुङ सुनसरीको कप्तानगञ्ज जान लागेका हुन् ।

    images
    images

    उनीसँगै स्वस्थ्यमन्त्री निशा मेहता पनि त्यसतर्फ जान लागेको बुझिएको छ । गुरुङ गोली लागी मृत्यु भएका कप्तानगञ्जका ओमप्रकाश मेहताको घर पुगेर  त्यसपछि सिराहा जाने कार्यक्रम रहेको बुझिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend