images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • सेयर बजार लगातार घट्दै , परिसूचकसँगै...

सेयर बजार लगातार घट्दै , परिसूचकसँगै कारोबार पनि गिरावट

सेयर बजार लगातार घट्दै , परिसूचकसँगै कारोबार पनि गिरावट

images
images
बुधवार, श्रावण १३ २०८३
बुधवार, श्रावण १३ २०८३
  • सेयर बजार पछिल्ला दिनहरुमा लगातार रुपमा घटिरहेको छ । अघिल्ला दुई साता उल्लेख्य रुपमा बढेको बजार यो सातामा भने लगातार रुपमा तीन दिन बजार घटेको छ । यो साताको कारोबार हुने पहिलो दिनदेखि घटेको बजार आज पनि घटेर बन्द भएको हो ।

    images
    images

    आज सेयर बजार परिसूचक ७.७९ अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६८८.८८ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १८६ कम्पनीको सेयर मूल्य घटेको छ भने ७८ कम्पनीको मूल्य बढेको छ । आज ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.७८ अंकले घटेर ४७० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने दुईवटाको मात्रै बढेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend