images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • सुनको मूल्य घट्यो, चाँदीको बढ्दा तोलाको...

सुनको मूल्य घट्यो, चाँदीको बढ्दा तोलाको कति ?

सुनको मूल्य घट्यो, चाँदीको बढ्दा तोलाको कति ?

images
images
बुधवार, श्रावण १३ २०८३
बुधवार, श्रावण १३ २०८३
  • नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ८४ हजार २०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेर ४ हजार ३२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ३१० रुपैयाँ पुगेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend