images

२०८३ आश्विन २० गते

images
images
images

तिहारपछि कर्णाली पुलमा आन्तरिक पर्यटकको घुइँचो

तिहारपछि कर्णाली पुलमा आन्तरिक पर्यटकको घुइँचो

images
images
सोमवार, कार्तिक १९ २०८१
सोमवार, कार्तिक १९ २०८१
  • कर्णाली पुल अवलोकन गर्नेहरु आन्तरिक पर्यटकले भरिभराउ भएको छ ।  । कर्णाली नदीमा रहेको कर्णाली पुलको अवलोकन गर्ने पर्यटकले माछाका परिकारको स्वाद लिन, घुम्न र पिकनिकका लागि पर्यटकहरु चिसापानीमा पुग्ने गरेका छन् । 

    images
    images

    बुटवल र भैरहवा, धनगढी, टीकापुर, महेन्द्रनगर, लम्की, नेपालगञ्ज, सुर्खेत लगायतका आन्तरिक पर्यटक पुग्ने गरेका छन् । टीकापुर पार्क, घोडाघोडी ताल, कोइलही ताल र खाँनी डाँडामा समेत आन्तरिक पर्यटकहरुको घुइँचो लागेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend