images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति पुग्यो...

सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति पुग्यो ?

images
images
मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौं- नेपाली बजारमा आज सुन तथा चाँदी दुवैको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य आज ४ हजार ३०० रुपैयाँले घटेको हो। यसैगरी, १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ६५५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

    images
    images

    चाँदी मूल्य पनि आज ओरालो लागेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ४४५ रुपैयाँ रहेको चाँदी आज १३५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँ कायम भएको छ। १० ग्राम चाँदीको मूल्य ३ हजार ६९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend