images

२०८३ आश्विन १६ गते

images
images
images
  • अन्य
  • रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, ५...

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, ५ एजेन्डा तय

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, ५ एजेन्डा तय

images
images
सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ।पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी सूचनाअनुसार बैठक साउन १३ गते बुधबार बिहान ११ बजे वनस्थलीस्थित घण्टीघरमा रहेको केन्द्रीय कार्यालयमा बस्नेछ।

    images
    images

    बैठकमा पाँच वटा एजेन्डामाथि छलफल हुने जनाइएको छ। कार्यसूचीमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन तथा विविध विषय समावेश छन्।पार्टीले सम्बन्धित सबै केन्द्रीय समिति सदस्यलाई निर्धारित समयमै उपस्थित हुन आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend