images

२०८३ आश्विन १७ गते

images
images
images

मकालु वाइन इन्डस्ट्रीजको विशेष सभारणसभा आह्वान

मकालु वाइन इन्डस्ट्रीजको विशेष सभारणसभा आह्वान

images
images
शुक्रवार, श्रावण ८ २०८३
शुक्रवार, श्रावण ८ २०८३
  • मकालु वाईन इन्डस्ट्रीज लिमिटेडले विशेष साधारण सभा डाकेको छ । सभा साउन २३ गते सोल्टी वेस्टेण्ड इटहरीमा विहान ११ बजे गर्ने भएको हो । कम्पनीको साउन ६ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

    images
    images

    सभाले जारी पूँजीको २० प्रतिशतले हुन आने १० लाख कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने, जगेडा कोषमा रहेको संस्थापक सेयर प्रिमियम मूल्यमा जारी गर्ने, अख्तियारीका सम्बन्धमा लगायतका विशेष प्रस्ताव पारित गर्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend