images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • सुनको मूल्य एकै दिन करिब ६...

सुनको मूल्य एकै दिन करिब ६ हजार घट्यो, एक तोला किन्न कति ?

सुनको मूल्य एकै दिन करिब ६ हजार घट्यो, एक तोला किन्न कति ?

images
images
शुक्रवार, श्रावण ८ २०८३
शुक्रवार, श्रावण ८ २०८३
  • नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनचाँदीको मूल्य आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५ हजार ८०० रुपैयाँ र चाँदी १५५ रुपैयाँले घटेको हो । आज सुन तोलाको २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ९१ हजार ३०० रुपैयाँ रहेको थियो ।

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य १५५ रुपैयाँले घटेर ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ५०५ रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend