images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • मञ्जुश्री फाइनान्सको ८ लाख ३९ हजार...

मञ्जुश्री फाइनान्सको ८ लाख ३९ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

मञ्जुश्री फाइनान्सको ८ लाख ३९ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
शुक्रवार, श्रावण ८ २०८३
शुक्रवार, श्रावण ८ २०८३
  • मञ्जुश्री फाइनान्सको ८ लाख ३९ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको ८ लाख ३९ हजार ५८३ कित्ता सेयर आज साउन ८ गतेबाट लिलामी प्रक्रिया मार्फत बिक्रीमा राखिएको हो।यो सेयरमा योग्य व्यक्ति तथा संगठित संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

    images
    images

    लपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको काठमाडौं लाजिम्पाटस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति साउन १८ गतेसम्म रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend