images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा १४ अंकको सुधार, कारोबार...

सेयर बजारमा १४ अंकको सुधार, कारोबार रकम साढे ४ अर्ब माथि

सेयर बजारमा १४ अंकको सुधार, कारोबार रकम साढे ४ अर्ब माथि

images
images
बिहिवार, श्रावण ७ २०८३
बिहिवार, श्रावण ७ २०८३
  • बिहीबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेर कारोबार भएको छ । अघिल्लो दिन घटेको बजार आज भने १४.१७ अंकले बढेर बन्द भएको हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७२६.७२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १४९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    images
    images

    त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.९८ अंकले बढेर ४७१.३० विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको मूल्य बढेको छ भने दुई वटाको घटेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend